देउवाको जुम बैठक: अप्ठ्यारोमा परेकाको फिर्तिको लागि कांग्रेसले पहल गर्ने

‘३० देशका १५० जना सहभागी’ लण्डन । नेपाली कांग्रेसले देश बाहिर भएका नेपालीहरुलाई अप्ठ्यारोमा भए सहयोग गर्ने र आवस्यक परे स्वदेश फिर्ता ल्याउन पहल गर्ने भएकोछ । आइतबार भिडियो कन्फरेन्समार्फत नेपाली कांग्रेसका जनसम्पर्क समितिका वर्तमान तथा पूर्व सभापतिहरुसँग कोरोना भाइरसको संकट, देशको अहिलेको अवस्था र नेपाली कांग्रेसको आगामी रणनीति बारेमा नेपाली कांग्रेसले छलफल गरेको हो। … Continue reading देउवाको जुम बैठक: अप्ठ्यारोमा परेकाको फिर्तिको लागि कांग्रेसले पहल गर्ने